अनुसूची -१५
(नियम १४७ को उपनियम (२) सँग सम्बन्धित)
सशस्त्र प्रहरी अधिकृत र सशस्त्र प्रहरी जवानको लागि प्रारम्भिक पोशाक र सामान
(क) व्यक्तिगत सामान
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१. गरम मौसमको टेरिकटन कमिज २ वटा २ वर्ष
२. गरम मौसमको टेरिकटन पाइन्ट २ वटा २ वर्ष
३. चुस्ता -कम्ब्याट ड्रेस) २ जोर १ वर्ष
४. खैरो रङ्गको हाप पाईन्ट -तालीमको अवधिमा) २ वटा १ वर्ष
टेलिकटन कमिज -तालीमको अवधिमा) २ वटा १ वर्ष
५. ब्यारेट क्याप १ वटा १ वर्ष
६. सिठ्ठी १ वटा ५ वर्ष
७. सिठ्ठी कर्ड १ वटा १ वर्ष
८. वेभ वेल्ट १ वटा ४ वर्ष
९. पि.टी गन्जी/पि.टी कट्टु २ जोर १ वर्ष
१०. पि.टी जुत्ता १ जोर १ वर्ष
११. बुट १ जोर १ वर्ष
१२. प्रहरी कुम व्याज १ जोर ५ वर्ष
१३. टोपी ब्याज १ वटा १० वर्ष
१४. उनी कम्बल २ वटा २ वर्ष
१५. ग्राउण्ड सिट १ वटा ३ वर्ष
१६. लाइन डोरी १० मिटर ५ वर्ष
१७. फरेसक्याप जाडो र गरम मौसमको
(अधिकृतलाई मात्र) १ वटा ५ वर्ष
१८. बर्षादी (पंचु) १ वटा २ वर्ष
१९. झुल १ वटा २ वर्ष
२०. रुकस्याक ब्याग -ठूलो झोला) १ वटा ५ वर्ष
२१. खुकुरी १ वटा १० वर्ष
२२. दर्ज्यानी चिन्ह -जाडो र गरम मौसम) १ जोर २ वर्ष
२३. जङ्गल हैट १ वटा ३ वर्ष
२४. मेसटिन १ वटा ३ वर्ष
२५. टप बुट -सिनियर अधिकृतलाई मात्र) १ जोर २ वर्ष
२६. स्लिपिङ्ग ब्याग १ थान ३ वर्ष
२७. म्याट्रेस १ थान ३ वर्ष
२८. गरम र जाडो मौसमको ट्युनिक सेट
(कलरडक्स, एक्युलेट, छालाको वेल्ट, र्टाई, दर्ज्यानी चिन्ह आदि)
(राजपत्राङ्कति अधिकृतको लागिमात्र) १/१ थान ७ वर्ष
२९. गरम र जाडो मौसमको सेरिमोनियल सेट
(राजपत्राङ्कति अधिकृतको लागिमात्र) १/१ थान ७ वर्ष
(ख) यूनिट सामान
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१. रेन सुट १ वटा २ वर्ष
२. प्लोरोसेन्ट क्रसवेल्ट १ वटा ४ वर्ष
३. प्रहरी ब्याटन १ वटा ५ वर्ष
४. व्याटन होल्डर १ वटा २ वर्ष
५. नोटबुक होल्डर १ वटा २ वर्ष
६. रिल्भरपोज अधिकृतहरुको लागि मात्र १ वटा ५ वर्ष
७. गोलीपोज अधिकृतहरुको लागि मात्र १ वटा ५ वर्ष
८. हेल्मेट १ वटा ५ वर्ष
९. वैव इक्यूपमेण्ट सेट १ वटा ४ वर्ष
१०. क्यारियर सहितको पानी तुम्लेट १ वटा ४ वर्ष
११. किट बक्स १ वटा ३ वर्ष
(ग) जाडो मौसमको पोशाक
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१. उनी कमिज २ वटा २ वर्ष
२. उनी पाईन्ट २ वटा २ वर्ष
३. क्याम कम्फोट १ वटा ४ वर्ष
४. उनी मोजा १ जोर १ वर्ष
५. उनी जर्सी १ वटा १ वर्ष
६. उनी पन्जा २ जोर २ वर्ष
७. उनी अण्डर वेयर २ वटा २ वर्ष
८. उनी गन्जी (हाईनेक) २ वटा २ वर्ष
९. ज्याकेट (चुस्ता/वर्किङ्ग ड्रेस) १/१ वटा २ वर्ष
(घ) विन्टर तथा स्नो क्लोदिङ्ग
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१. स्लिपिङ्ग व्याग १ वटा ४ वर्ष
२. स्नो उलन भेष्ट ट्राउजर १ जोर २ वर्ष
३. स्नो बुट १ जोर १ वर्ष
४. स्नो पार्क ज्याकेट १ थान ५ वर्ष
५. स्नो पञ्जा १ जोर १ वर्ष
६. कटन प्याडेट युनिर्फम सुट १ जोर ३ वर्ष
७. स्नो क्याप १ वटा १ वर्ष
८. स्नो गगल्स १ वटा १ वर्ष
९. स्नो मोजा १ जोर १ वर्ष
(ङ) अन्य सामान (यूनिटको लागि)
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१. हत्कडी ६ जोर १० वर्ष
२. प्राथमिक उपचार बक्स १ जोर २ वर्ष
३. दुर्वीन १ १० वर्ष
४. क्यामरा १ १० वर्ष
५. फिल्महरु आवश्यक सङ्ख्या १ वर्ष
६. प्रिजनेटिक आयल कम्पास २ १० वर्ष
७. सम्बन्धित इलाकाको म्याप ३ सेट ५ वर्ष
८. म्याप केस २ सेट २ वर्ष
९. र्सर्भिस प्रोटेक्टर २ २ वर्ष
१०. भेरीलाइट पेस्तोल १ १५ वर्ष
११. टोटाहरु आवश्यक सङ्ख्या १ वर्ष
१२. पाल आवश्यक सङ्ख्या ६ वर्ष
(च) प्रहरी परिचरको लागि दिइने सामान तथा पोशाक
क्र.सं. विवरण सङ्ख्या खपत अवधि
१ चुस्ता (कम्ब्याट ड्रेस) २ जोर २ वर्ष
२ ज्याकेट (चुस्ता) १ थान २ वर्ष
३ पि.टी गन्जी ४ जोर २ वर्ष
४ कट्टु २ थान २ वर्ष
५ पि.टी. जुत्ता २ जोर २ वर्ष
६ उनी मोजा २ जोर २ वर्ष
७ गरम मोजा २ जोर २ वर्ष
८ उनी जर्सी १ थान १ वर्ष
९ ग्राउण्ड सिट १ थान ३ वर्ष
१० झुल १ थान ३ वर्ष
११ कम्बल २ थान ३ वर्ष
१२ पानी बर्षादी (पंचु) १ थान ३ वर्ष
१३ मेसटीन १ सेट २ वर्ष
१४ उनी अण्डर ट्राउजर १ थान २ वर्ष
१५ उनी अण्डर भेष्ट १ थान २ वर्ष
१६ २४ इन्चको बक्स (टिनको) १ थान ५ वर्ष
१७ बुट १ जोर १ वर्ष
(छ) प्राविधिक समूह अर्न्तर्गत स्वास्थ्य समूहका कर्मचारीहरुलाई दिईने अतिरिक्त पोशाक सुविधा
(१) फिमेल स्वीपर महिला कर्मचारीहरुलाई कमिज, पाईन्ट र जर्सी सटृामा निम्नानुसार दिईनेछ :-
सि.नं. विवरण सङ्ख्या खपत अवधि
१. खरानी रङ्गको कटन धोती २ थान १ वर्ष
२. खरानी रङ्गको कटन पेटीकोट २ थान १ वर्ष
३. खरानी रङ्गको कार्डिगन १ थान ३ वर्ष
४. खरानी रङ्गको रुवी व्लाउज २ थान १ वर्ष
(२) निम्न कर्मचारीहरुलाई निम्नानुसारको अतिरिक्त पोशाक दिईनेछ :
सि.नं. व्यक्ति विवरण सङ्ख्या खपत अवधि
१. सबै स्वास्थ्य प्राविधिक सेतो टेरिकटन एप्रोन १ थान २ वर्ष
२. हेड कुक सेतो टेरिकटन कोट १ थान १ वर्ष
३. सबै कुक सेतो कुक क्याप २ थान १ वर्ष
सेतो एप्रोन २ थान १ वर्ष
सेतो पंजा ४ थान १ वर्ष
४. स्वीपर,पथ्य परिचर हवाई चप्पल १ जोर १ वर्ष
५. स्वीपर प्लाष्टिक पञ्जा २ जोर १ वर्ष
६. मेकानिक्स/आर्मोरर त्यस्तै अन्य निलो एप्रोन २ जोर १ वर्ष
(३) सशस्त्र प्रहरी उपचारीकाहरुलाई वर्किङ्ग ड्रेशको सट्टामा देहाय बमोजिमका लत्ता कपडाहरु दिईनेछः
सि.नं. विवरण सङ्ख्या खपत अवधि
१. नर्स क्याप १ थान १ वर्ष
२. गरम मौसमको सेतो टेरिकटन र्स्कर्ट २ थान १ वर्ष
३. जाडो मौसमको निलो उनी र्स्कर्ट २ थान १ वर्ष
४. समीज २ थान १ वर्ष
५. उनी स्वेटर १ थान २ वर्ष
६. उनी स्टकीङ १ जोर २ वर्ष
७. नाईलन स्टकीङ १ जोर २ वर्ष
८. लेडिज कालो जुत्ता १ जोर २ वर्ष
९. कपडाको नर्स वेल्ट -सेतो,रातो,हरियो) २ थान २ वर्ष
१०. नर्स वेल्टको वकल १ थान ४ वर्ष